धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि


धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका तिन जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

