समाचार

गोंगबुमा एक पुरुषको विभत्स हत्याको आरोपमा एक महिला पक्राउ

गोंगबुमा एक पुरुषको विभत्स हत्याको आरोपमा एक महिला पक्राउ

काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनबाट काठमाडौं ल्याउँदैछ । आइतबार
बिप्लव समूहका सेती महाकाली ईन्चार्ज पुन धरौटी नबुझाएपछि कारागार चलान

बिप्लव समूहका सेती महाकाली ईन्चार्ज पुन धरौटी नबुझाएपछि कारागार चलान

धनगढी: बिप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओम प्रकाश पुन कारागार चलान भएका छन् । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर नेता पुनले ५० हजार धरौटी नबुझाएपछि  कारागार
घनघस्याको चिसो लेकमा नाङ्गै गोठाला ९ वर्षकी भण्डारीको परिवारलाई राहत सहयोग

घनघस्याको चिसो लेकमा नाङ्गै गोठाला ९ वर्षकी भण्डारीको परिवारलाई राहत सहयोग

धनगढी : घनघस्याको चिसो लेकमा नाङ्गै साउने झरीमा गोठाला ९ वर्षकी आरती भण्डारीको परिवारलाई राहत सहयोग गरेको छ। बोलन्या थली र फारवेस्टर्न एग्रो जाईन्टको सयुत्त रुपमा  सिरक/डसना र बोलन्या थलीको पहलमा ओमानको मस्कटबाट  रीता किराती सुनुवारले
डडेल्धुराको रडुवा खोलामा एक जना पुरुषको मृत्यु अवस्थामा शव फेला

डडेल्धुराको रडुवा खोलामा एक जना पुरुषको मृत्यु अवस्थामा शव फेला

धनगढी : डडेल्धुरामा एक जना पुरुषको मृत्यु अवस्थामा शव फेला परेको छ । जिल्ला गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा सोही स्थानका ४८ वर्षीय मान बहादुर बोहरा मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार
कञ्चनपुरमा  दम्पत्ती हत्या घटनामा संलग्न  ४ जना प्रहरीद्वारा पक्राउ

कञ्चनपुरमा दम्पत्ती हत्या घटनामा संलग्न ४ जना प्रहरीद्वारा पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा  दम्पत्ती हत्या घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जिल्लाको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती वालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका
गोंगबुमा सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

गोंगबुमा सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

काठमाडौं ।काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको संख्या  २३ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षणमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पु
आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे छलफल हुने

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे छलफल हुने

काठमाडौं ।आज बेलुका ५ बजे मन्त्रिपरिषदको बैठक बसने भएको छ ।आज बस्ने बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने जनाइएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई
कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका व्यक्ति घाइते अवस्थामा फेला

कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका व्यक्ति घाइते अवस्थामा फेला

कैलाली  । कैलालीको मोहन्याल गाउँपालिकाकामा खोलाले बगाउँदा बेपत्ता एक व्यक्ति घाइते अवस्थामा फेला परेका छन् ।सोमबार बिहान गेदान खोलाले बगाउँदा वडा नम्बर ३ पिपल खेतका का ५४ वर्षीय दान बहादुर विष्ट बेपत्ता भएका थिए । बेपत्ता
कन्चनपुरमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा प्रवेशमा रोक

कन्चनपुरमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा प्रवेशमा रोक

धनगढी : कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बतासे झरनामा प्रवेशमा रोक लगाएको छ । शुक्लाफाँटा नगरपालिका–८ वडा कार्यालयले सोमबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको