बोलन्या थली
२६ श्रावण २०७७, सोमबार
धनगढी : सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षापछि धनगढीका अधिकाशं क्षेत्र डुबानमा परेका छन् । धनगढीका बजार क्षेत्र, शिवनगर, एलएन चोक, मिलन चोक, विशालनगर लगायत ठाउँमा बाढी आउँदा पसल,घर भित्र पानी पसेको छ । पसल,घर भित्र पानी पस्दा