बोलन्या थली
२५ श्रावण २०७७, आईतवार
धनगढी : गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने,नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूले उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने लगायतका माग