स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारीमा कोरोना संक्रमण

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू