बोलन्या थली
१० भाद्र २०७७, बुधबार
वीरबहादुर सिहँ ,कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा पर्ने डोकेबजार क्षेत्र पूर्ण रूपमा बन्द भएको छ । आज लकडाउनको पहिलो दिन यहाँको क्षेत्र सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ १४ गते सम्मका लागि सो