बझाङलाई केन्द्र बनाएर आज राती पहाडी जिल्लामा भुकम्प

बोलन्या थली | ९ भाद्र २०७७, मंगलवार
बझाङलाई केन्द्र बनाएर आज राती पहाडी जिल्लामा भुकम्प

धनगढी: बझाङलाई केन्द्र बनाएर आज राति ९ बजेर ९ मिनेटमा भुकम्प गएको छ ।

भुकम्प मापन केन्द्र काठमाण्डौंका अनुसार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का सुदूर पश्चिमको अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा र दार्चुला पारीको भारतीय भूभागमा पनि महशुस गरिएको जनाएको छ ।

भुकम्प मापन केन्द्रका अनुसार बझाङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको हो ।

जनाअवजको टिप्पणीहरू