कुलमान घिसिङलाई नै थप ४ बर्ष विद्युत प्राधिकरणको प्रमुख

बोलन्या थली | ९ भाद्र २०७७, मंगलवार
कुलमान घिसिङलाई नै थप ४ बर्ष विद्युत प्राधिकरणको प्रमुख

काठमाडौं : मन्त्री परिषद बैठकबाट कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने जनमानसमा दबाब बढेेेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गर्ने अपेक्षा गरेका थिए । तर आज बसेको मन्त्री परिषदको बैठकले भने निर्णय गर्न सकेन । ।

जनाअवजको टिप्पणीहरू