सुदूरपश्चिममा आज गौरा पर्वको सार्वजनिक बिदा
बोलन्या थली |
१० भाद्र २०७७, बुधबार
धनगढी: सुदूरपश्चिममा आज गौरा पर्वको सार्वजनिक बिदा भएको छ। संघीय सरकारले सुदूरपश्चिममा गौरा पर्वको सार्वजनिक विदा दिएको हो। गौरा पर्वमा प्रदेश सरकारले भने छुट्टै बिदा दिएको छैन्।
सुदूरपश्चिममा गौरा पर्वलाई विषेश रुपमा मनाउने चलन छ। गौरा पर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन्।


