समाचार

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

काठमाडौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोराना संकट ब्यवस्थापन केन्द्र छाउनी काठमाडौमा रहेका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आइसोलेसनमा
फुड बैंक प्रभावकारी बन्दै, वडा-वडामा पुगेर सेवा दिदै

फुड बैंक प्रभावकारी बन्दै, वडा-वडामा पुगेर सेवा दिदै

धनगढी  : फुड बैंक प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण रोजगार गुमाएका तथा दैनिक छाकटार्न समस्यामा परेका परिवारलाई फुड बैंकबाट नि:शुल्क राहत पाउँदा एकदमै खुसी भएका छन् । फुड बैंकमा राहत लिन आउनेको संख्या एक्कासि बढेपछि ब्यवस्थित
डोटि प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण

डोटि प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण

धनगढी: डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा २ सय २८ जनामा गरिएको  परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका अनुसार डोटी सायल गाउपालिकाका ६ पुरुष र ३ महिलामा
बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : बिनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ५६९४ कोरोना संक्रमितमध्ये ४७९१ जना निको भए

सुदूरपश्चिम प्रदेशमा ५६९४ कोरोना संक्रमितमध्ये ४७९१ जना निको भए

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार५७ हजार बढीको पिसिआर परिक्षण बिहिबारसम्म प्रदेशमा संक्रमितको उत्त संख्या पुगेको हो। यस्तै प्रदेशमा
सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना

सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना

धनगढी : सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको
डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई १७० वर्षको कैद सजाय

डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई १७० वर्षको कैद सजाय

धनगढी : डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका चार जना अपराधीलाई एक सय ७० वर्षको कैद सजाय भएको छ । २० वर्षअघि बिभिन्न मितिमा ७÷८ जनाको समूहमा बनाई रातिको समयमा कैलालीको जोशी, भजनी, बौनिया, मुनुवा लगायतका क्षेमा हातहतियार सहित
दार्चुलामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

दार्चुलामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

धनगढी : दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलाका शेर बहादुर चन्दमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानिय
राति डा. केसीको स्टाट्स: ‘म माथि प्रहरीको निगरानी छ, मेरो सुरक्षाको कामना गर्नु होला !’

राति डा. केसीको स्टाट्स: ‘म माथि प्रहरीको निगरानी छ, मेरो सुरक्षाको कामना गर्नु होला !’

धनगढी : जुम्लामा प्रहरीले डा. गोविन्द केसी बसेको होटल घेराउसङ्गै उनी माथि दमन गरेको छ। बिहिबार राती फेसबुकमा प्रहरीले उनिमाथि दमन गरेको फोटो पोष्ट गर्दै प्रहरी प्रशासनले आफुमाथि अपमान, दमन र दादागिरी गरेको बताएका हुन । उनले लेखेका
बिहीबार ११११  जना कोरोना संक्रमीत थपिए

बिहीबार ११११ जना कोरोना संक्रमीत थपिए

काठमाडौँ । नेपालमा आज बिहीबार ११११  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ११११  जनामा संक्रमण देखिएको हो । प्रवक्ता डा गौतमका