बोलन्या थली
१४ भाद्र २०७७, आईतवार
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य