डडेल्धुरा प्रयोगशालामा ४९ जनामा कोरोना संक्रमण

बोलन्या थली | १३ भाद्र २०७७, शनिबार
डडेल्धुरा प्रयोगशालामा ४९ जनामा कोरोना संक्रमण

धनगढी: डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ३ सय ८५ जनामा गरिएको  परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका अनुसार बैतडीका २१, दार्चुला २ र बझाङका २६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

जनाअवजको टिप्पणीहरू