बोलन्या थली
१५ भाद्र २०७७, सोमबार
धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा संस्थागत तथा निजी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीको संगठन (ईस्टु)को नगरकमिटी गठन गरिएको छ । समीर महराको अध्यक्ष्यतामा २९ सदस्य गाेदावरी नगरपालिकाको नगरकमिटी गठन