समाचार

कैलालीमा १९ गतेसम्म  निषेधाज्ञा लम्बियो

कैलालीमा १९ गतेसम्म निषेधाज्ञा लम्बियो

धनगढी : कैलालीमा थप पाँच दिन निषेधाज्ञा लम्बिएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भोलि राति १२ बजे सकिदै गर्दा थप दिन लम्ब्याएको हो । प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा
धनगढी उपमहानगरपालिकामा समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी

धनगढी उपमहानगरपालिकामा समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी

धनगढी : धनगढी उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको छ । पछिल्लो समय समुदायमा कोराना देखिन थालेपछि उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको हो । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर
कञ्चनपुरमा खोला तर्न शुल्क तिर्नु पर्ने बाध्यता

कञ्चनपुरमा खोला तर्न शुल्क तिर्नु पर्ने बाध्यता

कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ। बर्खामा खोला बढेपछि दक्षिणी
गौरीफन्टा नाकामा सशस्त्रका इन्सपेक्टर राजेन्द्र कुँवरलाई जिम्मेवारी

गौरीफन्टा नाकामा सशस्त्रका इन्सपेक्टर राजेन्द्र कुँवरलाई जिम्मेवारी

कञ्चनपुर ।  कञ्चनपुरको सिमा नाका गौरीफन्टा नाका क्षेत्रमा सशस्त्र प्रहरीले जिम्मेवारी फेरी हेरफेर गरेको छ। शुक्रवार सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनलाई खटाइएको थियो। तर खटाएको एक दिनमै सशस्त्र प्रहरी निरिक्षक राजेन्द्र
डडेल्धुरामा निषेधाज्ञा १९ गतेसम्म लम्बियो, डोटीमा भोलीदेखि निषेधाज्ञा

डडेल्धुरामा निषेधाज्ञा १९ गतेसम्म लम्बियो, डोटीमा भोलीदेखि निषेधाज्ञा

धनगढी : डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले निषेधाज्ञा भदौ १९ सम्म थप्ने निणय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्रबार सूचना
यी हुन् युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक

यी हुन् युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक

काठमाडौ : युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक पक्राउ परेका छन् । मोहन्याल गाँउपालिका वडा नम्बर ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौँबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजु !

सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजु !

नेपालगन्ज, १२ भदौ । आफ्नै सहोदर सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका
धनगढीमा एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण

धनगढीमा एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण

धनगढी : धनगढीमा एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत धनगढी उप–महानगरपालिकामा बस्दै आएका ५४ बर्षीय एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको हो। शुक्रबार सेती प्रयोगशालामा भएको परीक्षणमा
सुदुरपश्चिममा शुक्रबार ४५ जनामा कोरोना संक्रमण

सुदुरपश्चिममा शुक्रबार ४५ जनामा कोरोना संक्रमण

धनगढी –सुदुरपश्चिममा आज शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित
शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार