एमाले डडेल्धुराकाे अध्यक्षमा ओझा र साउँद भिड्दै

बोलन्या थली | २५ पुष २०७८, आईतवार
  • 20
    Shares
एमाले डडेल्धुराकाे अध्यक्षमा ओझा र साउँद भिड्दै

डडेल्धुरा : नेकपा एमालेको जिल्ला नेतृत्वको लागि डडेल्धुरामा अहिले चुनाव हुँदैछ । जारी ८ औँ अधिवेशनमा शनिवार नेतृत्व चयनका लागि सहमति हुन नसक्दा आज चुनाव हुन लागेको हो ।

जसका लागि अध्यक्षमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (विपिन) र प्रकाश साउँद भिड्दै छन् । यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ भने सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

  • 20
    Shares

जनाअवजको टिप्पणीहरू