नेपाली काँग्रेस कैलालीको सह -सचिवमा ऐरको उम्मेदवारी
बोलन्या थली |
११ फाल्गुन २०७८, बुधबार
धनगढी : नेपाली काँग्रेस कैलालीको सह-सचिवको पदमा लोकेन्द्र ऐरले उम्मेदवारी रहेको बताएका छन् ।
फागुन १५ गते हुने नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि सह-सचिवको पदको लागि ऐरले उम्मेदवारी दिने बताएका हुन् ।
नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था राष्ट्रियता विधिको विधान नीति नियम कानुनको रक्षा गर्नको लागि आफ्नो उम्मेदवारी रहेको ऐरले बताए । ऐर पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।