बोलन्या थली
४ आश्विन २०७७, आईतवार
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ रहेकाे छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ । आइतबार देशभर आँशिकदेखि सामन्य बदली