समाचार

आगामी ९ गतेसम्मका लागि मालपोत कार्यालय धनगढीका सम्पूर्ण सेवा बन्द

आगामी ९ गतेसम्मका लागि मालपोत कार्यालय धनगढीका सम्पूर्ण सेवा बन्द

धनगढी । मालपोत कार्यालय धनगढीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।  कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जनाएका छन् ।  कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक
कैलालीमा  करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली ।  कैलालीमा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । जिल्लाको गौरीगगा नगरपालिकाको वडा नम्बर १० काठमाण्डौ टोलमा करेन्ट लागेर २९ बर्षिय रघुसिह धामिको मृत्यु भएको हो । जगली जनावरलाई थापेको करेन्टको पासोमा परेर उनको ज्यान
सुदूरपश्चिममा ५ हजार ७ सय बढी कोरोना मुक्त

सुदूरपश्चिममा ५ हजार ७ सय बढी कोरोना मुक्त

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ७ सय ६७ जना कोरोना मुक्त भएका छन ।  प्रदेशका बिभिन्न जिल्लाबाट सो संख्या कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । उनका अनुसार मंगलवार सेति
नेपाल तरुण दल केरावारिद्वारा अति विपन्न परिवारको लागि “स्वास्थ्य विमा” कार्यक्रम सन्चालन

नेपाल तरुण दल केरावारिद्वारा अति विपन्न परिवारको लागि “स्वास्थ्य विमा” कार्यक्रम सन्चालन

मोरङ : नेपाल तरुण दल केरावारिले अति विपन्न परिवारको लागि “स्वास्थ्य विमा” कार्यक्रम सन्चालन गरेको छ। सोमबार तरुण केराबारीले अति बिपिन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको हो । सरकारले संचालन गरेको ३ हजार
आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो । यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा
संचारकर्मी तथा सर्जक पाण्डेको ‘दशै आयो’ म्युजिक भिडियो सार्वजनिक

संचारकर्मी तथा सर्जक पाण्डेको ‘दशै आयो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिएसगैं संचारकर्मी तथा सर्जक समिर प्रकाश पाण्डेको “दशै आयो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारीहरुको महान चाड तिजको अवसरमा ‘गिलास ठोक्काउने’ बोलको गितले यसअघि केहि
२४ घण्टामा १ हजार १४५ संक्रमित थपिए

२४ घण्टामा १ हजार १४५ संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ९ हजार
सेती अस्पतालमा गरीएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा गरीएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चिममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा प्रदेशका कैलाली,कञ्चनपुर र बैतडीका गरी ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति छ आज ?

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यो आइतबारको भन्दा २ सयले बढी हो । यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा
बझाङमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बझाङमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बझाङ । बझाङमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ तीन जना घाईते भएका छन् । जिल्लको बुंगल नगरपालिका १ दहबगरमा आइतबार राति १२: ३० बजे भएको जेसीबी दुर्घटनामा परी बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको