बोलन्या थली
८ आश्विन २०७७, बिहीबार
असोज ८, मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भुभागमा न्युन चापीय क्षेत्र रहेको छ। अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सामान्यदेखि पुर्णतया