समाचार

बैतडीमा कोरोना प्रयोगशालाको उद्घाटन

बैतडीमा कोरोना प्रयोगशालाको उद्घाटन

बैतडी– जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन्। सुदूरपश्चिम
सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट  सेवा विस्तार गरेको छ। यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले
आज देशभरका अदालत बन्द

आज देशभरका अदालत बन्द

काठमाडौँ । आज (बिहीबार) देशभरका अदालत नखुल्ने भएका छन्।सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो। सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको हो।
आज विश्वकर्माको पुजा गरिदै

आज विश्वकर्माको पुजा गरिदै

धनगढी : हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात असोज १ मा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । आजको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ
आजबाट लामो दुरिका गाडी चल्दै

आजबाट लामो दुरिका गाडी चल्दै

काठमाडौँ, १ असोज । गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट खुल्दै छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात
आर्थिक अभावमा समस्या परेकी महिलालाई केराबारी तरण दलद्वारा आर्थिक सहयोग

आर्थिक अभावमा समस्या परेकी महिलालाई केराबारी तरण दलद्वारा आर्थिक सहयोग

धनगढी : मोरङमा आर्थिक अभावमा समस्या परेकी महिलालाई केराबारी तरण दलदले आर्थिक सहयोग गरेको छ । केराबारी गाउपालिका ८ आमजुङ्गीकी कला राईलाई केराबारी तरुण दलले नगद १० हजार सहयोग गरेको हो ।प्रेसरले हानेर सिकिस्त भएकी कार्कीलाई उपचारका
नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि

नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित
धनगढीमा गरिएको परिक्षणमा थप २९ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा थप २९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा बुधबार थप २९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा परिक्षण भएका ४२५ नमुनाहरुमध्ये २९ जनामा संक्रमण देखिएको
सुदूरपश्चिममा थप ४० जना सैनिकमा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४० जना सैनिकमा कोरोना पुष्टि

डोटी । डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा थप ४० जना नेपाली सेनामा संक्रमण देखिएको हो ।  स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार दिपायल सिलगढी नगरपालिका-४
कैलालीमा श्राद्धको खानाले १६ जना बिरामी, एकको मृत्यु

कैलालीमा श्राद्धको खानाले १६ जना बिरामी, एकको मृत्यु

कैलाली । कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्। उनीहरुमध्ये एकजनाको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक