समाचार

असई  बिकको हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

असई बिकको हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

कैलाली । कैलालीमा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन । कञ्चनपुरको पुनर्वास नगरपालिका ८ ख गाउँ
नेपालमा थप २९ सय ४२ जनामा कोरोना पुष्टि

नेपालमा थप २९ सय ४२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित
धनगढीमा तस्करसंग भिडन्तमा अस्थायी प्रहरी चौकीका ईञ्चार्जको मृत्यु, एक प्रहरी जवान बेपत्ता

धनगढीमा तस्करसंग भिडन्तमा अस्थायी प्रहरी चौकीका ईञ्चार्जको मृत्यु, एक प्रहरी जवान बेपत्ता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा तस्करसङ्गको भिडन्तमा अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) मृत्यु भएको छ । गएरातिदेखि बेपत्ता भएका असइ (असई) गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा
नयाँ युवा, नयाँ सोच नेपालको डडेल्धुरा इकाई गठन

नयाँ युवा, नयाँ सोच नेपालको डडेल्धुरा इकाई गठन

धनगढी : नयाँ युवा, नयाँ सोच नेपाल डडेल्धुराको इकाई गठन गरिएको छ । डडेल्धुरा स्थित उग्रतारा वेद विध्याश्रममा खाध्यान्न सहयोग कार्यक्रमका साथ नयाँ युवा नयाँ सोच,नेपाल डडेल्धुरा जिल्ला इकाइ गठन गरिएको हो । स्थापना काल देखि नै यस संस्थाले
‘असल र सभ्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै धनगढीमा मौन सभा

‘असल र सभ्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै धनगढीमा मौन सभा

धनगढी : ‘असल र सभ्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै धनगढीमा मौन सभा गरिएको छ ।  धनगढीको चौराहमा स्वतन्त्र रुपमा सहभागी युवायुवतीले बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने
कैलाली प्रशासनद्वारा चाडपर्व लक्षित निषेधाज्ञा जारी

कैलाली प्रशासनद्वारा चाडपर्व लक्षित निषेधाज्ञा जारी

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले पुनः निषेधाज्ञा जारी गरेको छ।कोरोना संक्रमण दर दिनप्रति दिन बढ्दै गएको भन्दै अर्को आदेश नभएसम्म कार्तिक १ गतेदेखि पुनः निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा
नेविसंघका युवा नेता ओझाले थाले घरदैलो अभियान

नेविसंघका युवा नेता ओझाले थाले घरदैलो अभियान

धनगढी : नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले घरदैलो अभियान सुरु गरेको छ । “समस्या उपाय र समाधान, नेविसंघको घरदैलो अभियान” भन्ने नारासहित नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले नेविसंघका युवा नेता पदम ओझालाई
‘बलात्कारी होस् तँ’ भन्दै धनगढीमा प्रदर्शन

‘बलात्कारी होस् तँ’ भन्दै धनगढीमा प्रदर्शन

धनगढी : नेपालमा दैनिक महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेका छन् । बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने भन्दै दैनिक जसो बिरोध प्रदर्शन भईरहेका छन्  । शुक्रबार धनगढीमा पनि रोचक रुपमा बलात्कार घटनाबाट पीडितहरुले
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार
धनगढी-दिपायल नियमित हवाई सेवा आजबाट सुरु

धनगढी-दिपायल नियमित हवाई सेवा आजबाट सुरु

धनगढी । धनगढी-दिपायल नियमित हवाई सेवा आजबाट सुरु भएको छ । समिट एयरको जहाजले शुक्रबार बिहान सिट क्षमता अनुसार यात्रु लिएर उडेको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी-दिपायल नियमित हवाई सेवा आज