बोलन्या थली
३० आश्विन २०७७, शुक्रबार
काठमाडौं । अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । यस्तो छ तीन दिनको पूर्वानुमान