बोलन्या थली
१५ मंसिर २०७७, सोमबार
कञ्चनपुर । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको भएको अस्पतालका