समाचार

‘बरालिएको सरकार ठेगानमा नआएसम्म नेपाली काँग्रेस सडकमै रहन्छ’ : थापा

‘बरालिएको सरकार ठेगानमा नआएसम्म नेपाली काँग्रेस सडकमै रहन्छ’ : थापा

धनगढी । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारलाई ठेगानमा ल्याएरै छोड्ने दाबी गरेका छन्। धनगढीमा सरकार विरुद्ध गरिएको प्रर्दशनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले केपी ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको
रिदम रोकायाको  पहलमा शिवपुरी धाम परिसर सरफाई

रिदम रोकायाको पहलमा शिवपुरी धाम परिसर सरफाई

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा सरसफाई गरिएको छ ।शनिबार नव युवा सञ्जालका युवाहरुले सरसफाइ गरेका हुन् । धाम परिसरमा फेहोर बढ्दै गएपछि युवा अभियन्ता रिदम रोकायाको
धनगढी–उपमहानगरपालिकाले गरिबको उठिबास लगायो !

धनगढी–उपमहानगरपालिकाले गरिबको उठिबास लगायो !

कैलाली। कैलालीको धनगढी उप–महानगरपालीकाले वडा नम्बर १ कैलाली पुल नजिकै १२ बर्षदेखि बस्दै आएको एक परिवारको बिचल्ली पारेको छ । ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएको एक परिवारको उप–महानगरपालीकाले डोजर लगायर टहरा भत्काएको
बोलन्या थलीका अभियान निरन्तर अगाडि बढ्दै : संयोजक जोशी

बोलन्या थलीका अभियान निरन्तर अगाडि बढ्दै : संयोजक जोशी

डडेल्धुरा । बोलन्या थलीका अभियान निरन्तर चलेको जनाएको छ । बुधवार बोलन्या थली डडेल्धुरा युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलननमा बोल्दै बोलन्या थलीका संयोजक यादव जोशीले पश्चिम सेती
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ
कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन

कञ्चनपुरमा अवैध नदी उत्खनन् रोकिएन

कञ्चनपुर । सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् ।  चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा पनि प्रशासन मौन बसेको छ । बेदकोट नगरपालिकाको
चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

जाडो मौसममा शरीरमा धेरै किसिमका रोगहरुले आक्रमण गर्न सक्छ । चिसो हावाका कारण शरीरमा चिसो लाग्ने, घाँटीको दुखाइ, फ्लुको समस्या, मस्तिष्कको स्ट्रोक र पक्षघात जस्ता रोगहरूको जोखिम धेरै हुने गर्छ । गर्मीमा भन्दा जाडोमा पक्षघातको खतरा
बुबाको पुण्यतिथीमा दीपेन्द्र बिष्टले सेभ हाउसका ७ अनाथ बालबालिकालाई जाडो लुगा सहयोग

बुबाको पुण्यतिथीमा दीपेन्द्र बिष्टले सेभ हाउसका ७ अनाथ बालबालिकालाई जाडो लुगा सहयोग

धनगढी : डडेल्धुराको नवदुर्गा गाउपालिका ३ चेल्पि घर भई हाल अमेरिकामा रहनु भएका दीपेन्द्र बिष्टले कैलालीको अत्तरियामा रहेको समता स्कुलमा निशुल्क अध्ययनरत महिला तथा बालबालिका सेभ हाउसका अनाथ बालबालिकालाई जाडो लुगा सहयोग गरेका
ढुङ्गाडमा जोशीको गर्जन, “लडाकु दस्ता तयार पार्न नपरोस” !

ढुङ्गाडमा जोशीको गर्जन, “लडाकु दस्ता तयार पार्न नपरोस” !

धनगढी । पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीले सोमबार “डोटीका सपनाका ७५० डोका” आन्दोलन गरेको छ । ७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुङ्गाडमा ७५०
यस्तो छ नयाँ परराष्ट्र नीति

यस्तो छ नयाँ परराष्ट्र नीति

काठमाडौं । सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित