बोलन्या थली
२१ मंसिर २०७७, आईतवार
काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।अहिले प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरुमा आंशिक बदली रहेको छ ।महाशाखाका