बोलन्या थली
१२ मंसिर २०७७, शुक्रबार
सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमा ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका