बोलन्या थली
२६ चैत्र २०७७, बिहीबार
धनगढी,२६ चैत । हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सके दौडौं,नसके