बोलन्या थली
२७ बैशाख २०७८, सोमबार
काठमाडौं,२७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। बोडले जेठ १३ गतेबाट एसईई परीक्षा