बोलन्या थली
३ जेष्ठ २०७८, सोमबार
अहिले कोरोना महाव्याधिले सर्वत्र सन्त्रास फैलाएको छ । यतिबेला यो संक्रमणबाट बच्ने सर्वोत्तम विकल्प भनेको भौतिक दूरी र मास्कको प्रयोग नै हो । यो ज्ञान अधिकांशलाई छ । तर, हामीमध्ये धेरैजसो अनुशासित ढंगले यी कुराहरु पालना गरिरहेका