समाचार

विश्व हिन्दु युवा संघको आयोजनामा गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने

विश्व हिन्दु युवा संघको आयोजनामा गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने

कैलाली- विश्व हिन्दु युवा संघको आयोजनामा गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने भएको छ । आज बोलन्या थलीको हलमा पत्रकार सम्मेलन गर्दै गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने जनाएको हो । कार्यक्रममा धर्म सभा तथा बृहत् झाँकि सहितको
कैलालीका प्रथम रक्तदाता डा. सिंह र ९३ पटक रगत दिने उपाध्याय सम्मानित

कैलालीका प्रथम रक्तदाता डा. सिंह र ९३ पटक रगत दिने उपाध्याय सम्मानित

धनगढी, २६ फागुन । कैलालीका पहिलो रक्तदाता डा. गणेशबहादुर सिंह र सबैभन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्याय आज सम्मानित भएका छन् ।  आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर रेडक्रस कैलालीले दुवै जनालाई सम्मान गरेको हो । सुदूरपश्चिम
आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ९ लाख ११ हजार आर्थिक सहयोग

आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ९ लाख ११ हजार आर्थिक सहयोग

धनगढी,२६ फागुन । उद्घाटन अगावै आगलागीबाट ध्वस्त भएको आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लिलाई आर्थिक सहयोग जुटेको छ । उद्योगलाई पुनर्जीवन दिन नागरिक स्तरबाट ९ लाख ११ हजार आर्थिक सहयोग जुटेको हो । आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई
लेखराज भट्टको ‘नेम प्लेट’ कुकुरको घाँटीमा…

लेखराज भट्टको ‘नेम प्लेट’ कुकुरको घाँटीमा…

धनगढी,२६ फागुन । धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको  ‘नेम प्लेट’ झुन्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो। लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँटीमा झुन्ड्याइएको
देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता

देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका छन् । अपरान्ह ४ बजे देउवा निवास पुगेका दाहालले पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र सम्भावित
रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग
चुनाव जित्न ग्यास सिलिण्डरको प्रलोभन

चुनाव जित्न ग्यास सिलिण्डरको प्रलोभन

धनगढी,२५ फागुन/भारतको तमिलनाडु राज्यमा चुनाव जित्न ग्यास सिलिण्डर र १५ सय रुपैयाँ बाँडिने प्रलोभन देखाइएको छ। राज्यको सत्तारुढ दद एआइएडीएमकेका सह–संयोजक तथा मुख्यमन्त्री एडापड्डी के। पलानीस्वामीले हरेक परिवारलाई एक वर्षमा
सुदूरपश्चिम प्रदेशमा खोप लाउनेहरुको सहभागिता बढ्दै

सुदूरपश्चिम प्रदेशमा खोप लाउनेहरुको सहभागिता बढ्दै

धनगढी,२४ फागुन ।  कोरोना विरुद्धको खोपको दोस्रो चरणको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा खोप लाउनेहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको पाईएको छ ।   प्रदेशका ९ वटै जिल्लाको ७३५ खोप केन्द्रबाट फागुन २४ गतेदेखि चैत्र १५ गतेसम्म
बाजुराको मुक्तिकोट : जहाँ २० वर्ष कटेका अविवाहित महिला भेटिदैनन्

बाजुराको मुक्तिकोट : जहाँ २० वर्ष कटेका अविवाहित महिला भेटिदैनन्

प्रकाश सिंह । बाजुरा, २४ फागुन । बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका–१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका
कैलालीको अत्तरियामा शिवरात्रीको अवसरमा बृहत सांकृतिक कार्यक्रम हुदै

कैलालीको अत्तरियामा शिवरात्रीको अवसरमा बृहत सांकृतिक कार्यक्रम हुदै

अत्तरिया: अत्तरियामा फागुन २७ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिडिभिएल क्रियसनले शिवरात्रीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो