समाचार

निषेधाज्ञाको समय दार्चुला सीमा नाकामा भीड

निषेधाज्ञाको समय दार्चुला सीमा नाकामा भीड

दार्चुला,१७ जेठ । दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा समेत बन्द गरिएका छन् । खाद्यान्न पसल, दुग्धजन्य, फलफूल तथा तरकारीका पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म
धनगढीमा नेपाली सेनाले सञ्चालनमा ल्यायो २५ शय्याको फिल्ड अस्पताल

धनगढीमा नेपाली सेनाले सञ्चालनमा ल्यायो २५ शय्याको फिल्ड अस्पताल

धनगढी,१७ जेठ। धनगढीमा नेपाली सेनाले  २५ शय्याको फिल्ड अस्पताल  सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो। अस्पतालको एक कार्यक्रमका बीच
आगामी बजेटमा परेका सुदूरपश्चिमका ४१ योजना

आगामी बजेटमा परेका सुदूरपश्चिमका ४१ योजना

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत आएको बजेट जेठ १५ गते सार्वजनिक गरेको छ।अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। जुन बजेटमा सुदूरपश्चिम प्रदेशको स्थायी
कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ घर भएका सुरेश कठायतको कोरोना संक्रमणका कारण मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेकी छन्।डडेल्धुरा  अस्पतालमा उपचार गराइरहेका कठायतको मृत्युको घोषणा पछि कठायतकी श्रीमती सरिता
सरकारले ल्यायो आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले ल्यायो आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब
सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त

सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त

धनगढी,१४ जेठ । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।  शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार
एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै
गाउँगाउँमा अटो रिक्सा: गाउँले जीवनमा सहजता

गाउँगाउँमा अटो रिक्सा: गाउँले जीवनमा सहजता

मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन। दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो
भारी वर्षा र हावाहुरीको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

भारी वर्षा र हावाहुरीको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा‚ उच्च वेगको हावाहुरी र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता
डोटीमा कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना

डोटीमा कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना

डोटी- कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको