विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं,१८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।