समाचार

बैतडी जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले
कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बियो , जेठ २२ गतेसम्मलाई निरन्तरता

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बियो , जेठ २२ गतेसम्मलाई निरन्तरता

कञ्चनपुर- कञ्चनपुरमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि लम्बिइको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ २२ गतेसम्मलाई निरन्तरता दिने जनाएको छ । यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट
आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम नहुने

आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम नहुने

काठमाडौं । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । भगवान बुद्धको
सेती प्रादेशिक अस्पतालमा बेड र अक्सिजनको समस्या सहज हुँदै

सेती प्रादेशिक अस्पतालमा बेड र अक्सिजनको समस्या सहज हुँदै

धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ। कृहि दिन अघि मात्रै इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर उपचार गराई रहेको सो अस्पतालममा
गेटाको कोरोना अस्पतालमा बिरामी भर्ना सुरु

गेटाको कोरोना अस्पतालमा बिरामी भर्ना सुरु

धनगढी, ११ जेठ । कैलालीको गेटामा नवनिर्मित भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ। सोमबार देखि आईसीयू र भेन्टिलेटरबाहेकका कोरोनाका अक्सिजनमा राख्नुपर्ने बिरामीहरूको भर्ना सुरु भएको हो। प्रदेश सरकारको उदासीनतापछि संघ सरकारले,
पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

पिसिआर परिक्षणमामा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन पत्र दिईएको छ । पिसिआर परिक्षणमा डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको भन्दै बोलन्या थली डडेल्धुरा युनिटीले शुल्क नलिन माग गर्दै अस्पताललाई ज्ञापन पत्र बुझाएको
सेती अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थाल्यो

सेती अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थाल्यो

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थालेको छ । एक हप्ता अघि मात्रै इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर उपचार गराई रहेको सो अस्पतालममा केहि दिन यता संक्रमितको चाप घटेको अस्पतालका सूचना अधिकारी
घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

 डडेल्धुरा- डडेल्धुरा जिल्लाकाे सदरमुकाम नजिकै रहेकाे घटालथान घाटमा मत पेटिका भेटिएको छ । मत पेटिकामा “नाे भ्याक्सिन, मत पेटिका, लास” लेखिएको छ भने साैजन्यमा “बाेलन्या थली/खबरदारी मिडिया हाउस” लेखिएको छ। देशमा काेभिड संक्रमण
जेठ १२ गते चन्द्रग्रहण, कुन राशीलाई कस्तो छ ?

जेठ १२ गते चन्द्रग्रहण, कुन राशीलाई कस्तो छ ?

काठमाडौं – जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ
सरकारलाई बोलन्या थलीको व्यंग्य , आर्यघाटमा  मत पेटीका बुथ

सरकारलाई बोलन्या थलीको व्यंग्य , आर्यघाटमा मत पेटीका बुथ

कैलाली- सरकारको व्यंग्य गर्दै बोलन्या थलीले कैलालीको गोदारीमा आर्यघाट मत पेटीका बुथ अभियान चलाएको छ । चुनाव भन्दा जनताको स्वास्थमा ख्याल देउ भन्नको लागि थलीले आर्यघाटमै मत पेटीका बुथ अभियान चलाएको हो । देशमा कोरोनाका कारण जनता