समाचार

अछामकी कोरोना संक्रमित महिलाको आन्द्राको शल्यक्रिया सफल

अछामकी कोरोना संक्रमित महिलाको आन्द्राको शल्यक्रिया सफल

नेपालगन्ज,जेठ २८। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

धनगढी,जेठ २८ ।  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  जिल्लाको गोदावरी नगरपालिका  ४ का २९ वर्षीय भक्त खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।  कैलालीको गोदावरी नगरपालिका बुढीतोलबाट खानीडाँडा जाँदै गरेको
सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गर्दै

सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गर्दै

धनगढी,जेठ २८ । सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गरेको छ । समाजले सुदुरपश्चिम प्रदेशका लागि पिसिआर मसिन र किट खरिद गर्नका लागि पहल थालेको हो ।सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि सो कदम चालेको
विवाहित छोरीले अपुताली सम्पत्ति  लिन पाउने

विवाहित छोरीले अपुताली सम्पत्ति लिन पाउने

कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्तिको हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै
उदयीमान गायक अधिकारीको नयाँ गीत सार्वजनिक

उदयीमान गायक अधिकारीको नयाँ गीत सार्वजनिक

धनगढी ,जेष्ठ २७ । शहरबजारहरुमा संगीत प्रशिक्षण केन्द्रहरु सयौंको संख्यामा खुलेका छन् । राजधानीमा यस्ता केन्द्रहरु झन धेरै छन् । त्यहाँ संगीत प्रशिक्षण लिनेहरुको घुइँचो नै देखिन्छ । पछिल्लो समय युवाहरुमाझ सङ्गीत प्रशिक्षण लिनु
कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ

कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ

धनगढी , २८ जेठ । कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ परेका छन । जिल्लाको टीकापुर नगरपालिका–१ मा सोमबार मध्यरात १४ वर्षका तीन किशोरीमाथि सामुहिक बलात्कार गरेका ओरोपमा टीकापुर नगरपालिका–१८ वर्षीय
कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका- १ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पुर्बबाट पश्चिम गईरहेको बा ८ च २१०० नम्बरको
भारतबाट फर्किएका एक वृद्धको मंगलबार साझ मृत्यु

भारतबाट फर्किएका एक वृद्धको मंगलबार साझ मृत्यु

धनगढी,जेठ २७ । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा

डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ। सोमबार दुई जना संक्रमित मध्ये एक जना अमरगढी नगरपालिका– ५ की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको छ। संक्रमीत युवती डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा

डडेल्धुरामा पिसिआर मेसिन खरिद गर्न अमरगढीले २० लाख दिने

कोरोना परिक्षण कठिन भइरहेका बेला डडेल्धुरा जिल्लाका स्थानीय तहले पिसिआर मेसिन खरिद गर्ने बताएका छन । पिसिआर मेसिन खरिदका लागि अमरगढी नगरपालिकाले २० लाख रुपैँया छुट्याएको छ । अमरगढी नगरपालिकाले आफनो आधिकारी फेसबुकमा २० लाखको