डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ। सोमबार दुई जना संक्रमित मध्ये एक जना अमरगढी नगरपालिका– ५ की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको छ।

संक्रमीत युवती डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत रहेको खुलेको छ । युवतीमा कोरोना संक्रमण भेटिएपछि अहिले उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी कार्य गरिदै छ ।

जनाअवजको टिप्पणीहरू