समाचार

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५८ पुग्यो

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका

अर्थमन्त्री खतिवडा पद छाडने दवाबमा

अर्थमन्त्री युवराज खतिवडा यसपटक सम्भवतः उनको करियरमै सबैभन्दा बढी विवादास्पद र आलोचित बने । यसअघि गभर्नर, योजना आयोगको उपाध्यक्ष हुँदा र मन्त्री बनेपछि पनि विवादमा नआएका होइनन् । तर, आफूलाई ब्रम्हाण्डकै उत्कृष्ट विद्धान र अरुलाई

डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना पुष्टि

डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५७ वर्षीय पुरुष जनप्रतिनिधि रहेका हुन । उनि परशुराम नगरपालिका नगर कार्यपालीकाका सदस्य हुन्। यसअघि सुदूरपश्चिममा
धनगढीको माया मेट्रो हस्पिटलद्धारा कर्मचारीको कोरोना विमा

धनगढीको माया मेट्रो हस्पिटलद्धारा कर्मचारीको कोरोना विमा

धनगढी,जेठ २७ ।  धनगढीको माया मेट्रो हस्पिटलले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना विमा गरेको छ ।   सानिमा जनरल इन्स्योरेन्समा  कार्यरत  १ सय २१ जना कर्मचारीको  कोरोना विमा गरिएको  हो ।  कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम
सुदुरपश्चिममा पहिलो पटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

सुदुरपश्चिममा पहिलो पटक सुरक्षाकर्मीलाई कोरोना पुष्टि

धनगढी,जेठ २७। सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिइको छ । सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सुचनामा कोरोना पुष्ठि भएका ३७ जना मध्ये ३ जना कञ्चनपुरमा कार्यरत प्रहरी रहेको बुझिएको छ । दुई जना
अछामकी गर्भवतीमा कोरोना पुष्टि

अछामकी गर्भवतीमा कोरोना पुष्टि

अछाम,जेठ २७ । अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो। भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी
त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द

त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द

कञ्चनपुर,जेठ २७ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । पछिल्लो समय सुदूरपश्चिम सँगै पुनर्वासमा पनि कोरोना संक्रमितका बिरामीहरू
सुदूरपश्चिममा फेरी अर्का स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

सुदूरपश्चिममा फेरी अर्का स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

धनगढी,जेठ २७ । सुदूरपश्‍चिम प्रदेशमा हिजो ३७ जनामा कोरोना पुष्टि भएकोमा एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्‍चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। कञ्‍चनपुरकै अर्का स्वास्थ्यकर्मीमासमेत कोरोना
सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,२६ जेठ। सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज