समाचार

बोलन्या थली अनलाइन डिजिटलमा प्रबेश

बोलन्या थली अनलाइन डिजिटलमा प्रबेश

तपाईका लेख,रचना अनि तपाईंको समाजमा भएका कार्यक्रम,भ्रष्टाचार,अनियमिता भएका घटना र अन्य कुनै खबर भए हामिलाई उपलब्ध गराउनु होस हाम्रो डिजिटल अनलाइन  bolanyathali.com मा सम्प्रेषण गर्नेछौ । सहयोगका लागि तपाईंलाई धन्यवाद  ।
आफ्नै शरिरमा आगो लगाएर घाइते भएका अस्पतालका कर्मचारीको मृत्यु

आफ्नै शरिरमा आगो लगाएर घाइते भएका अस्पतालका कर्मचारीको मृत्यु

अछाम,जेठ २६ । अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो। बयलपाटा
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडौँ,जेठ २६ । नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर
अछाममा एक सुत्केरी महिलाको उद्धार

अछाममा एक सुत्केरी महिलाको उद्धार

अछाम,जेठ, २६ । अछाममा एक सुत्केरी महिलाको उद्धार गरिएको छ । गर्भवती भएको २१ हप्ता पुगेकी जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ की २५ बर्षिया निर्मला खड्काको उद्धार गरिएको हो । उनको पेटेमा ४ दिन देखि आन्द्रा नचल्ने भएपछि थप उपचारका
अछाममा अस्पतालबाट हटाइएका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अछाममा अस्पतालबाट हटाइएका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अछाम, जेठ २६ । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत नेपालगन्ज
एसईई र ११ कक्षाको परीक्षाका लागि तीन विकल्प तयार

एसईई र ११ कक्षाको परीक्षाका लागि तीन विकल्प तयार

काठमाडौं,जेठ २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौं,जेठ २६ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । आज पोखरामा एकजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । आज गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसोलेसनमा रहेका स्याङ्जाको
कोरोना संक्रमितको मलामी गएकाहरुले आफैले गरे टोल सिल

कोरोना संक्रमितको मलामी गएकाहरुले आफैले गरे टोल सिल

धनगढी । धनगढी उपमहानगरपालिका– ४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएपछि महिमा टोल सनिवार  साँझदेखि सील गरिएको छ । मृत्युपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएका धनगढी उपमहानगरपालिका– ४ महिमा टोलवासीले
कञ्चनपुरमा एक जनाको शब फेला

कञ्चनपुरमा एक जनाको शब फेला

कञ्चनपुर । कञ्चनपुरका एक जनाको नालामा डुबेर मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डाका लालबहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो। उनी महेन्द्रनगरको राधाकृष्ण टोल र हरीत टोलको सीमानामा पर्ने नालामा शनिबार
डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

डोटी, २५ जेठ । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी