कैलालीमा सन्चालन गर्न के पाउने र के नपाउने ?

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
कैलालीमा सन्चालन गर्न के पाउने र के नपाउने ?

कैलाली लकडाउनको नयाँ मोडलिटी बनाएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो । सरकारले चरणबद्ध लकडाउन खुकुलो पार्ने निर्णय गरेसङ्गै जिल्ला प्रशासन कैलालीले विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय पनि कैलालीमा लागू हुनेछ । जिल्ला प्रशासनले गरेको निर्णय यस्तो छ ।

जनाअवजको टिप्पणीहरू