बाजुरामा क्वारेन्टाइनमा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
बाजुरामा क्वारेन्टाइनमा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला

बाजुरामा क्वारेन्टाइनमा एक जनाको मृत अवस्थामा शव फेला परेको छ । जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माविको क्वारेन्टिनमा माझिगाउँका ४५ बर्षीय भुपेन्द्र दमाई हिजोराती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले जानकारी दिए ।

उनले मृतक दमाई जेष्ठ ३० गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू