समाचार

पर्वतमा पहिरोमा परि ३ जनाको मृत्यु,६ जना बेपत्ता

पर्वतमा पहिरोमा परि ३ जनाको मृत्यु,६ जना बेपत्ता

 पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको
दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ जना घाइते

दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ जना घाइते

दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । शनिबार नारायण नगरपालिकामा स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरीको कुटपिटबाट ४ जना घाइते भएका छन्
निसर्ग हस्पिटलद्वारा १३० कर्मचारीको बिमा

निसर्ग हस्पिटलद्वारा १३० कर्मचारीको बिमा

विश्वभरी कोरोना भाइरस (कोभिड १९ को महामारीले सम्पुर्ण क्षेत्रमा प्रभाब बढ्दै गएको छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्ने सरकारले प्रयाप्त भुमिका नखेलेको भन्दै आलोचना भएको छ । केही निजि संस्थाले आफ्ना कर्मचारीका लागि बिमा
धनगढीमा ” जय नेपाल ” !

धनगढीमा ” जय नेपाल ” !

नेपालको नयाँ नक्सा सर्बसम्मत अनुमोदन भएको खुशीयालीमा धनगढीमा बोलन्या थलीले दियो बालेर दिपावली मनाएको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको
निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि सुदूरपश्चिममा खुशीयाली

निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि सुदूरपश्चिममा खुशीयाली

धनगढी,जेठ ३१ । लिपुलेक सहितको नेपालको नयाँ नक्सा निशान छापमा समावेश भएपछि सुदूरपश्चिममा खुशीयाली छाएको छ। सुदूरपश्चिमको भुभाग समेटेर नयाँ नक्सा निशान छाप समेट्नका लागि विधयेक पारित भएपछि त्यसको खुशीयालीमा प्रदेशका विभिन्न स्थानहरुमा
कैलालीका नदीमा डल्फिन देखिन थाले

कैलालीका नदीमा डल्फिन देखिन थाले

धनगढी,जेठ,३१।  एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका नदीसम्म आइपुगेका छन् । भारतको घाँघरा नदी हुँदै आएका डल्फिनहरु कैलालीको मोहना, पथरैया र काँडा नदीमा शनिवार देखिएका छन् । विश्वमै
त्रिविले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित

त्रिविले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय लकडाउन केही खुलेसँगै रोकिएर रहेका सबै परीक्षाफलहरु प्रकाशन सुरु गरेको छ । अहिले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित गरेको छ । मास्टर अफ फिलोसफी (एमफील), मास्टर अफ बिजेनश एडमिनेष्ट्रेशन (एबीए) दोस्रो र तेस्रो
नेपालको भूगोल अब लिपुलेकसम्म

नेपालको भूगोल अब लिपुलेकसम्म

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि लिपुलेकसम्म फैलिएको छ । लिम्पियाधुरा, लिपुलेक
नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक
सुदूरपश्चिममा एकै दिन ६४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २५५ पुग्यो

सुदूरपश्चिममा एकै दिन ६४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २५५ पुग्यो

सुदूरपश्चिममा शनिबार एकै दिन ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनकाअनुसार डडेल्धुराका २४ जना, कञ्चनपुरका