कञ्चनपुरमा मोटरसाईकल दुर्घटना,एक जनाको मृत्यु,एक जना गम्भिर घाईते

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना,एक जनाको मृत्यु,एक जना गम्भिर घाईते

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छ्न । कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु उनका बुबा ज्ञानेन्द्र खडका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । घाइते खड्काको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

जनाअवजको टिप्पणीहरू