कैलालीमा लकडाउनको नयाँ स्वरुप

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
कैलालीमा लकडाउनको नयाँ स्वरुप

धनगढी ,जेठ ३१ ।  संघीय सरकारले लकडाउन मोडालिटी फेरेसंगै कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ दिनका लागि लकडाउनको नयाँ मोडालिटी ल्याएपछि कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको हो ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो । 

अधिकासं सेवा र कार्य शनिवारदेखि सञ्चालन गर्न पाईने छ भने केही कार्य र सेवाहरु असार १ गतेदेखि सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

b
b
1

जनाअवजको टिप्पणीहरू