बोलन्या थली
८ असार २०७७, सोमबार
बैतडी,असार ८ । बैतडीको पाटन नगरपालिका आजदेखि सिल गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि भन्दै हिजो बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै