नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिए

बोलन्या थली | ७ असार २०७७, आईतवार
नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं,असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जनाअवजको टिप्पणीहरू