सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२४ पुग्यो


सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ ।