समाचार

महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा वडाध्यक्ष पक्राउ

महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्ष पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले स्थानीय एक महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव
सैपाल ग्याँस बजारमा

सैपाल ग्याँस बजारमा

धनगढी । कैलालीको गोदावरीमा उत्पादन भएको सैपाल ग्याँस एभरेस्ट ग्रुपले बजारमा पठाउन सुरु गरेको छ ।  विगतमा मुलुकका विभिन्न छ स्थानमा ग्यास सञ्चालन गरेको एभरेस्ट ग्रुपले जिल्लाको गोदावरी नगरपालिका १ मा सुरु भएको सैपाल ग्याँस
अबको तीन दिन मनसुन थप सक्रिय हुने

अबको तीन दिन मनसुन थप सक्रिय हुने

काठमाडौँ । अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा
कैलालीमा एक हजार खरका छाना विस्थापन गरिने

कैलालीमा एक हजार खरका छाना विस्थापन गरिने

कैलाली । कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएका छन । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा  ९४९ घरका छाना फेरिने भएका हुन् ।   निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले
शिशु हत्याको आरोपमा डोटीमा किशोरी पक्राउ

शिशु हत्याको आरोपमा डोटीमा किशोरी पक्राउ

डोटी । डोटीमा अबोध शिशुको हत्या गरेको आशंकामा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशस्थानमा सिलाइकटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित महिला सिर्जना थापा रहेको
डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

डडेल्धुरा । नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिन सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन सञ्चालनमा
सुदूरपश्चिममा आज थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज थप दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा
सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु

सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर ।  सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय बालक पर्वत गिरीको मृत्यु भएको हो । भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र बिष्टका अनुसार बालकलाई
पत्रकार खड्का हत्याको छानबिन गर्न नेपाल पत्रकार महासंघको माग

पत्रकार खड्का हत्याको छानबिन गर्न नेपाल पत्रकार महासंघको माग

डोटी । नेपाल पत्रकार महासंघले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ।  महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको
सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

अछाम । अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा जेठ १४ गते बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । भारतबाट आई क्वारेन्टाईनमा