बोलन्या थली
२० असार २०७७, शनिबार
कैलालीमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको हो । धनगढी ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला