समाचार

आज गुरुपुर्णिमा, गुरुजनप्रती नमन

आज गुरुपुर्णिमा, गुरुजनप्रती नमन

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको
कक्षा ११ को परीक्षा बिध्यालयले नै लिने

कक्षा ११ को परीक्षा बिध्यालयले नै लिने

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार
सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि

धनगढी ।  सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँ ४९ र धनगढी प्रयोगशालामा १० गरी आज थप ५९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा
नेपालमा थप २३२ जनामा कोरोना पुष्टि

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा
सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रर्दशन

कञ्चनपुर । जिल्लाको  महेन्द्रनगरमा शनिबार  राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरिएको छ । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा आज महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको हो । राज संस्थाप्रती आस्था राख्ने  स्थानीयहरुले
सुदूरपश्चिम समाज अमेरिकाद्वारा डडेल्धुरामा पीसीआरका लागि १४ हजार ६ सय ६० डलर सहयोग

सुदूरपश्चिम समाज अमेरिकाद्वारा डडेल्धुरामा पीसीआरका लागि १४ हजार ६ सय ६० डलर सहयोग

सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका १७ लाख ६० हजार दुई रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा थालिएको
सुदूरपश्चिम घर भएका पाल नयाँ आईजिपी बन्लान ?

सुदूरपश्चिम घर भएका पाल नयाँ आईजिपी बन्लान ?

२८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक द्वय शैलेश थापा क्षत्री र हरिबहादुर पाल छन्। नयाँ आईजीपीको दौडमा रहेका एआईजी हरि बहादुर पाल दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका उनी नयाँ आईजिपी बन्न बलियो सम्भावना
बझाङ पहिरो अपडेट : तीन जनाको शव भेटियो

बझाङ पहिरो अपडेट : तीन जनाको शव भेटियो

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शुक्रबार अविरल वर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु र ४ जना बेपत्ता भएको स्थानीय कलक बोहराले जानकारी
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु

धनगढी  । कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा भारतवाट आएकी एक महिलाको मृत्यु भएको छ । यही जेठ २६ गते भारतको सुरतवाट श्रीमान , छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षिय महिलाको शुक्रवार साझ साढे ७ बजेतिर मृत्यु भएको हो । उनी प्रेसर