बोलन्या थली
१५ असार २०७७, सोमबार
कैलाली,असार १५। कैलालीमा पनि सलह किरा देखिएको जनाएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिकामा सलह देखिएको त्यहाँका स्थानीय रामप्रसाद कठरियाले जानकारी दिए। खेतमा मल छर्न गएका बेला सहल जस्तै देखिने किरा आफुले देखेको उनले बताए । बर्दगोरीया