बझाङमा पहिरोमा परि ७ जना वेपत्ता, १७ घर पुरिए

बोलन्या थली | २० असार २०७७, शनिबार
बझाङमा पहिरोमा परि ७ जना वेपत्ता, १७ घर पुरिए

बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता भएका छन भने १७ घर पुरिएका छन ।  जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा उनीहरु वेपत्ता भएका हुन्। 

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार  पहिरोले आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएगै  नेपाली सेनालाई पनि घटनास्थलमा जान भनिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए।  घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको उनले बताए । File photo

जनाअवजको टिप्पणीहरू